बालुवाटारमा ओली प्रचण्डबीच भेटवार्ता



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भटवार्ता जारी रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए । दुई नेताहरुबीच शुक्रबार बस्ने स्थायी कमिटी बैठक र त्यसमा पेश गर्ने सहमतिको छलफल हुने बुझिएको छ ।दुवै नेता उक्त प्रस्ताव तयार पार्ने गृहकार्यमा जुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्