फ्रान्समा एक व्यक्तिले झिगां मार्ने हुदाँ गल्तीले आफ्नो घर नै जलाएका छन् ।
फ्रान्सको दोर्दोनमा बस्ने करिब ८० वर्षका एक वृद्ध रातीको खाना खान बसेका थिए तर एउटा झिंगा भन्किँदा उनलाई रिस उठ्न थाल्यो ।
झिगाां मार्नको लागि इलेक्ट्रोनिक र्याकेट उडाए र ग्यास लिक भएका कारण इलेक्ट्रोनिक र्याकेट बिस्फोट भएर उनको घरको भान्साकोठा र छत पुरै जल्यो । उनी बाँच्न त सफल भए तर उनको हात भने जल्यो ।