मन्त्रिपरिषद् बैठक सुरु, वामदेव गौतमलाई राष्ट्रिय सभामा सिफारिस गरिने



Cabinet Meeting of Nepal

काठमाडौं । मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको आजको बैठकले राष्ट्रिय सभा सदस्यमा नेकपामा उपाध्यक्ष बामदेव गौतमलाई नियुक्तिका लागि राष्ट्रसमक्ष सिफारिस गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्