नदीमा डुबेर एक जनाको मृत्यु



बर्दिया । गुलरिया नगरपालिका-९ स्थित पुरानो सर्जु नदीमा डुबेर सोही स्थान बस्ने बर्गदली हलुवाईको १३ वर्षीय छोरा मुराजली हलुवाईको मृत्यु भएको छ ।

बुधबार घरबाट खेल्न निस्केका उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा बिहीबार उक्त नदीमा डुबेको अवस्थामा शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्