गुल्मी । मुसिकोट नगरपालिका-५ झक्कलेस्थित बडिगाड खोलाको बिचमा हाल नाम, थर, वतन नखुलेकी करिब ४० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।