संखुवासभा केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का



आज बिहान ७ बजेर २० मिनेट जादाँ संखुवासभा केन्द्रबिन्दु पारेर भूकम्प गएको छ ।

भूकम्प ४ रेक्टरको गएको भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

भूकम्पको झड्का छिमेकी जिल्लाहरुमा समेत महसुस गरिएको बताइएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार यसअघि बझाङ केन्द्र बनाएर गत भदौ ९ गते ४।७ रेक्टर स्केलको भूकम्प गएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्