
चितवनमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
चितवनका २८ जनामध्ये भरतपुर महानगरपालिकामा १६ पुरुष र १० महिला गरी २६ जना संक्रमित थपिएका छन् ।
भरतपुर महानगरपालिका वडा नं। २, ३, ७, ९, १०, ११, १२, १५, १६, १७, २० र २६ मा संक्रमित थपिएका हुन् । उनीहरु २१ देखि ५८ वर्ष उमेर समूहका छन् ।





