कोरोनाको करह बढ्दै गएपछि देशका नागरिकलाई दोस्रो पटक रकम बाड्दै दक्षिण कोरिया



आफ्ना देशका नागरिकका लागि दक्षिण कोरियाली सरकारले दोस्रो पटक रकम बाड्ने भएको छ ।

दक्षिण कोरियाका अर्थमन्त्रीले सरकार र सत्ताधारी पार्टीले केही परिवारलाई रकम बाँड्नुपर्ने बताएका छन् । कोरोनाभाइरसका कारण लागू गरिएको नियमले अर्थव्यवस्थालाई क्षती पुर्याएको भन्दै यसो गर्न अत्यावश्यक भएको उनको ठहर छ ।

यसअघि पनि कोरियाली सरकारले मे महिनामा रकम वितरण गरेर कोरोनाको जोखिमबाट आफ्ना देशको नागरिकलाई बचाएको थियो ।

प्रतिक्रिया दिनुहोस्