कोरोनाको जोखिम यसरी नै बढ्दै गए यसपटक दशैँमा नयाँ नोट नसाटिने



हरेक बर्ष दशैँमा नेपाल राष्ट्र बैङ्कले नयाँ नोट वितरण गर्दै आएको छ । यसपटक भने नेपाल सरकार नै नोट वितरण गर्ने कि नगर्ने भन्ने कुरामा अन्योलमा छ ।

बैङ्कले नयाँ नोट तयारी अवस्थमा भने राखेको छ । कोरोना महामारीका कारण अहिले देश निषेधाज्ञामा छ । जोखिम लम्बिदै गए निषेधाज्ञा लम्बिदै जाने पक्का छ । कोरोनाको जोखिमसँगै नोट साटिने सम्भावना पनि कम छ ।

प्रतिक्रिया दिनुहोस्