काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । काठमाडौं महानगर प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

दुई दिनअघि स्वाब दिएका उनलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोना पोजेटिभ देखिएसँगै अहिले उनी होम आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्