बेलायतमा एक कुकुरलाई भिक्टोरिया क्रस सरहको उच्च सम्मान दिइने भएको छ । अलकायदा विद्रोहीहरुसँग लडिरहेका बेलायती सैनिकलाई जोगाउने क्रममा यो कुकुर घाइते भएको थियो ।
२०१९ मा कम्पाउन्डमा भएको हमलाका दौरान यो कुकुरको पछाडिपट्टीका दु बेलायती सैनिकमाथि अलकायदाले आक्रमण गरेलगत्तै कुनो नामको सो कुकुरले एक विद्रोहीलाई लखेटेको थियो ।
त्यसपछि ती विद्रोहीले कुनोमाथि गोली हाने । यतिबेलासम्म बेलायती सैनिकहरुले पनि अलकायदालाई जवाफ फर्काएर आफ्नो मिशन पूरा गरिसकेका थिए ।बै खुट्टामा गोली लागेको थियो । त्यसमध्ये एउटा खुट्टा अहिले पनि चल्न सक्दैन ।