तालिममा सहभागिताको लागि अनुरोध !



काठमाडौं । (Covid -19)  को बिसम परिस्थितिलाइ ध्यानमा राख्दै प्रबिधि को प्रयोग मार्फत निषेधाज्ञा समयलाई सदुपयोग गर्ने हेतुले बुढानिलकण्ठ नगरपालिका वडा न १० र कपन जेसिसको संयुक्त आयोजनामा निम्न मिति र समयमा Zoom Webinar मार्फत प्रभाबकारि भासणकला तालिम “Effective Public Speaking” कार्यक्रम आयोजना गरिएकोले इच्छुक (युवा, महिला, जुनसुकै उमेर समुहका) महानुभाबहरुलाइ सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौ ।

मिति : २०७७ भाद्र १० गते बुधबार ।
समय : बिहान ११ बजेदेखि १:३० बजे सम्म ।
प्रशिक्षक : जेसि शिव प्रसाद भुसाल, रास्ट्रीय उपाध्यक्ष, जेसिआइ नेपाल
Zoom id : 81998184256

नोट : यस कार्यक्रमलाइ वडाको Facebook Page मार्फत live प्रसारण समेत गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्