थप ७४३ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा देशभर ७४३ जना कोरोना संक्रमित थपिएका छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार सय ३४ पीसीआर परीक्षणमा ७४३ जनामा संक्रमण पुष्टि भएको हो

सोमबारसम्म कुल संक्रमितको संख्या ३२ हजार ६७८ रहेका छन् पछिल्लो २४ घण्टामा १७५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् सोमबारसम्म डिस्चार्ज हुनेको संख्या १८ हजार ८०६ रहेको

प्रतिक्रिया दिनुहोस्