
काठमाडौं । काठमाडौंको माछापोखरीबाट प्रहरीले दुई थान पेस्तोलसहित दुई जनालाई पक्रेको छ । काठमाडौं । काठमाडौंको माछापोखरीबाट प्रहरीले दुई थान पेस्तोलसहित दुई जनालाई पक्रेको छ ।
महानगरीय अपराध महाशाखाले नुवाकोट शिखरबेसी ६ घर भएका २७ वर्षीय बिकेश पण्डितर नुवाकोट लिपु गाउँपालिका १ घर भएका २८ वर्षीय अमर तामाङमहानगरीय अपराध महाशाखाले नुवाकोट शिखरबेसी–६ घर भएका २७ वर्षीय बिकेश पण्डित र नुवाकोट लिपु गाउँपालिका–१ घर भएका २८ वर्षीय अमर तामाङलाई पक्राउ गरेको हो ।
बिकेश र अमरको साथबाट ‘मेड इन युएस’ लेखिएको दुईथान पेस्तोल, म्यागजिन र १० राउण्ड गोली बरामद गरिएको महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक ९एसएसपी० दीपक थापाले रातोपाटीलाई जानकारी दिए ।





