काठमाडौं उपत्यकामा आज थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना गरी जम्मा १५९जना संक्रमित थपिएका छन् ।