
नुवाकोेट । कोभिड १९ को संक्रमण रोक्न नुवाकोटमा जारी रहेको निषेधाज्ञा एक साता थप गरिउको छ ।
जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको मङ्गलबार बसेको बैठकले निर्णय गरेअनुसार गएराति १२ बजेदेखि लागू हुने गरी एक साताका लागि निषेधाज्ञा लगाइएको केन्द्रमा संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले बताए ।
गत साउन २५ गतेदेखि १० दिन लगाइएको निषेधाज्ञालाई निरन्तरता दिने गरेर रोगको सङ्क्रमण थप फैलन नदिन पुनः एक साताका लाथि बढाइएको छ ।





