पदम ओझा बचाउ अभियान : सहयोगका लागि हार्दिक अपिल सम्पुर्णमा



प्रकाश योगी

कंचनपुर । लालझाडी गाउँपालिका वडा नम्बर ५ कंचनपुर बस्ने समाजसेबी तथा राजनीतिज्ञ खेम राज ओझा (पदम) को मिति २०७७/०४/२६ गते मोटर साइकल दुर्घटनामा परि टाउकोमा र अनुहारमा गम्भीर चोट लागेकोले उनलाई नेपालगन्ज मेडिकल कलेज (शिक्षण अस्पताल ) बाँकेमा उपचारका क्रममा आइ सि यु मा राखिएको र हाल सम्म पनि बेहोस अबस्थामा रहेको र उपचारका लागि ठूलो धनराशि आवश्यकता परेको तथा निजको आर्थिक अबस्था कमजोर भएका कारण निजको जीवन बचाउनका लागि आफ्नो क्षमता दक्ष अनुसार आर्थिक सहयोग गर्न अपिल गर्दै अभियान कर्ताहरुले आर्थिक संकलन सुरु गरेका छन ।

अभियानकर्ताको नाम सम्पर्क नम्बर

१-ललित मल्ल ९८११६०४५११
२-जगदिश शेठी ९८०९४६२२३७
३-दीपक खत्री (निर्माण) ९८२२७०२२२०

यी माथि को सम्पर्क नम्बरमा सम्पर्क गरि सहयोग गर्न सक्नु हुने छ । अथवा नेपाल बंगलादेश बैक शाखा कार्यालय झलारी कन्चन्पुरको ललित ,दीपक , जगदीशको नाममा रहेको संयुक्त खातामा रकम जम्मा गरेर पनि जुन सुकै स्थान बाट सहयोग गर्न सक्नु हुने छ । खाता नम्बर ०३७००५८३१s पैसा जम्मा गरि सहयोग गर्न सक्नुहुने छ ।

नोट : सहयोगीहरुका नामावली र सहयोग रकम पत्रकार सम्मेलन गरि सार्बजनिक गरिने अभियानका सदस्य जगदीश सेठीले जानकारि दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्