आज ४६८ जनामा कोरोना संक्रमण पुष्टि



पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये  १७ हजार २०१ जना निको भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्