काठमाडौं उपत्यकामा एकै दिन थपिए १३८ कोरोना संक्रमित



काठमाडौं उपत्यकामा थप १३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा मात्र १०९, ललितपुरका २१ र भक्तपुरका ८ जना गरी १३९ जना संक्रमित थपिएका छन् ।

कोरोना संक्रमितहरु कुन कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।

प्रतिक्रिया दिनुहोस्