पहिरोका कारण धनमाल क्षति



हुम्ला । चंखेली गाउँपालिका-३ मिमिगाँउमा आइतबार आएको पहिरोका कारण सोही ठाउँ बस्ने चन्द्र सिंह बुढा लगाएत ३ जनाको ढुंगा माटोले बनेको तीन वटा घर भत्किँदा करिब १५ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । घटनास्थलमा तत्काल खटिएको प्रहरीले उद्दार कार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्