पहिरोबाट सडक अवरुद्ध



दार्चुला । मालिकार्जुन गाउँपालिका-८ खोलीचौरा र सोही गाउँपालिका-३ तेर्छालेकमा पहिरो खसेर गोकुलेश्वर-दार्चुला सडकखण्ड आइतबार बिहानदेखि अवरुद्ध भएको छ ।

प्रहरी चौकी शंकरपुरबाट खटिएको प्रहरीले सडक खुलाउन आवश्यक पहल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्