गुल्मी । मदाने गाउँपालिका-१ अग्लुङ बस्ने ३९ वर्षीय कमल भण्डारीको शनिबार बेलुका परेको चट्याङ लागेर मृत्यु भएको छ ।
आफ्नै घरमा बसिरहेको अवस्थामा परेको चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।