मृत अवस्थामा फेला



काठमाडौं । झापा, मेचीनगर नगरपालिका-१५ स्थित ज्यामिरगढीको स्कुल हाताभित्र हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् ।

ईलाम, रोङ गाउँपालिका-२ झटारे बस्ने ७६ वर्षीया साबित्रा दासे आफ्नै घरको ढोकामा शनिबार साँझ मृत अवस्थामा फेला परेकी छन् । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्