पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०६ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयले आज दिएको जानकारी अनुसार काठमाडौंमा ९२, ललितपुरका १० र भक्तपुरका चारजनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो।