आइतबारदेखि काठमाडौँ उपत्यकामा दुई साता अत्यावश्यक सेवामात्र



दिनप्रतिदन राजधानीमा कोरोना संक्रमण बढ्दै गएको छ । त्यसैले सरकारले फेरि २ सातासम्मको लागि अत्यावश्यक बाहेक सबै सरकारी र गैरसरकारी कार्यालयहरु बन्द हुने घोषणा गरेका छ ।

शुक्रबार काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरू र तीनै वटै जिल्लाका जिल्ला समन्वय समितिका अधिकारीहरूको बैठकले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्