कतारबाट १५१ जना नेपाली स्वदेश फर्किए



काठमाडौं । कोरोना भाइरस लगायत अन्य विभिन्न कारणले कतारबाट स्वदेश फर्किन नसकेका नेपाली नागरिकहरु मध्ये नेपाली दूतावासको समन्वय र नेपाल सरकारको सहजीकरणमा कतारबाट १५१ जना नेपाली स्वदेश फर्किएका छन् ।

४१८ दोहाबाट काठमाडौंको लागि उडेको नेपाल एयरलाइन्सको २३९२ उडानमा ४ बालबालिकासहित १८ महिला गरी १५१ जना नेपाली रहेको कतारस्थित नेपाली दूतावसका द्वितीय सचिव भुवनप्रसाद भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्