आज हुने भनिएको ओली-प्रचण्डबीचको भेटवार्ता स्थगित



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज साँझ हुने भनिएको भेटवार्ता स्थगित भएको छ ।

दुई अध्यक्षबीच तय भएको भेटवार्ताको कार्यक्रम स्थगित भएको प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्