वीरगन्जमा एकैदिन १ सय ३३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि



२१ साउन २०७७ काठमाडौं । बुधबार वीरगन्जमा एकैदिन १ सय ३३ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार वीरगन्जमा एकैदिन १ सय ३३ जना व्यक्तिलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरूमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदनकुमार उपाध्यायले जानकारी दिए।

संक्रमितमध्ये १७ जना बारा जिल्लाका र बाँकी सबै पर्साका छन् । उनीहरु ८ वर्षदेखि ७४ वर्षसम्मका रहेको डा. उपाध्यायले बताए । पर्सामा बुधबार नै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । संक्रमितमध्ये १७ जना बारा जिल्लाका र बाँकी सबै पर्साका छन्। उनीहरू ८ वर्षदेखि ७४ वर्षसम्मका रहेको डा.उपाध्यायले बताए। पर्सामा बुधबार नै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जसमा १८ वर्षीया किशोरी र ४६ वर्षीय पुरुष छन् । युवतीको भने मृत्यृपछि कोरोना पुष्टि भएको हो । उनको आइतबार बिहान नेसनल मेडिकल कलेजमा भर्ना गर्न खोज्दाखोज्दै मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्