भूकम्पको झड्का, काठमाडौं केन्द्रविन्दु



काठमाडौं। मंगलबार राति काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस भएको छ ।

राष्ट्रिय भूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्