प्रचण्डसँगको छलफललगत्तै प्रधानमन्त्री ओली बालकोटमा



१९ साउन २०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो निजी निवास बालकोट गएका छन्। कुनै विशेष काम नभए पनि आफ्नो घर हेर्न प्रधानमन्त्री ओली बालकोट पुगेका हुन्।

ओली किन निजी निवास गएका हुन् भन्नेबारे केही खुलेको छैन । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रम आफ्नो घर नगएको धेरै समय भएकाले आज गएको बताए ।

 

प्रतिक्रिया दिनुहोस्