बाँकेमा लागुऔषध सहित दुईजना पक्राउ



बाँकेमा प्रहरी प्रमुखमा रुपमा प्रहरी उपरिक्षक ओम बहादुर राना गएपस्चात एकपछि आर्को सफल्ता हात पद गएको छ, ।

हिजो मात्र बाँके प्रहरीले डुडुवाको खडैचाबाट बाँके आशिष अहिर र राजकुमार यादवलाई ६५ सीसी कोरेक्ससहित पक्राउ गरेको हो ।

बाँके प्रहरीका अनुसार, अहिर र यादवले बोराभित्र राखेर कोरेक्स ल्याइरहेका थिए । उनीहरुलाई गएराती पक्राउ गरिएको थियो । बाँकेमा लागु औषधीसहित दिनहुँजसो कारोबारीहरु पक्राउ परिरहेका छन् । नेपालगञ्जको मुख्य नाका जमुनाहा बन्द रहेपछि कारोबारीले छोटी नाकाहरु प्रयोग गरेको पाइएको छ ।
उनिहरुलाई आजै थप कानुनी प्रक्रिया अगाडी प्रहरी उपरिक्षक राना परिवर्तन खबरलाई जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्