बाँकेमा ४ केजी १७५ ग्राम अफिम सहित भगिलाल पुन पक्राउ



०२ साउन २०७७, काठमाडौं

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भगिलाल पुनलाई ४ केजी १७५ ग्राम अफिमसहित पक्राउ गरेको छ ।

उनलाई कोहलपुर गेष्ट हाउस, बाँकेबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी राम बहादुर करुम्बाङले परिवर्तन खबरलाई बताए ।

हाल उनलाई हिरासतमा लिई थप अनुसन्धान भईरहेको बाँके प्रहरी प्रमुख ओम बहादुर रानाले बताए । ।

यो पनि पढ्नुहोस् :

बाँकेमा जुवातास खेलिरहेको अवस्थामा ५ व्यक्ति पक्राउ

बाँकेमा एसपी रानालाई पहिलो सफलता, १० वर्षदेखि फरार ‘मोष्ट वान्टेड’ पक्राउ

बाँकेका नयाँ एसपी ओमबहादुर रानाको १७ बुँदे कार्य योजना

बाँकेमा एसपी रानाको १५ दिन (उपलब्धीसहित)

प्रतिक्रिया दिनुहोस्