बूढानीलकण्ठ ५ मा पहिरो व्यवस्थापन गर्दै वडाध्यक्ष तामाङ



२५ असार २०७७, काठमाडौं

बूढानीलकण्ठ नगरपालिका वडा नं. ५ का वडाध्यक्ष विजय तामाङले अविरल बर्षाका कारण क्षतिग्रस्त स्थानको स्थलगत निरीक्षणका क्रममा पहिरो व्यवस्थापनमा पहल गरेका छन् ।

वडाध्यक्ष तामाङले अविरल बर्षाका कारण चिसेनी भिल्ला रिसोर्टको पर्खाल भत्किई अवरुद्ध सडक बाटोको तत्काल निरीक्षण गरी स्थानीयको आवतजावत सहज तुल्याएका थिए ।

अविरल बर्षाका कारण देशभर बाढी पहिरोको बिषम् परिस्थितिमा वडावासीलाई सर्तक रहन समेत आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्