महालक्ष्मी नगरपालिकाको जरुरी सूचना !



२५ असार २०७७, काठमाडौं

महालक्ष्मी नगरपालिकाले नगरवासीमा थप कोरोना संक्रमण फैलिन नदिन जरुरी सूचना जारी गरेको छ ।

नगरपालिकाको वडा नं. ८ मा कोरोना संक्रमितहरुको संख्या बृद्धि भईरहेको अवस्थामा नगरभित्र थप संक्रमण फैलन नदिन छिमेकी वडा नं. ७ र ९ मा समेत लागू हने गरी सूचना जारी गरेको हो ।

जारी सूचनामा उल्लेखित अनुरोधको उल्लङ्घन गरेमा संक्रामक रोग ऐन, २०२० बमोजिम सम्बन्धित निकायबाट कारवाही हुनसक्ने व्यहोरा समेत सूचनामा उल्लेख गरिएको छ ।

महालक्ष्मी नगरपालिकाद्वारा जारी सूचना : 

प्रतिक्रिया दिनुहोस्