BREAKING News: रुपन्देहीमा पाँच जनाको हत्या



२७ जेठ २०७७, काठमाडौं

रुपन्देहीको तिलोत्तमा नगरपालिका १० मैनहवामा पाँच जनाको सामूहिक हत्या भएको छ ।

डिएसपी खड्गबहादुर खत्रीले एउटा फार्ममा शव भेटिएको पुष्टि गर्दै अनुसन्धानको लागि टोली परिचालन गरिएको बताए ।

थप विवरण आउन बाकी

प्रतिक्रिया दिनुहोस्