कैलालीमा आफ्नै १३ बर्षकी छोरी बलात्कार गरेको आरोपमा पक्राउ



२१ जेठ २०७७, काठमाडौं

कैलाली जिल्लाको चुरे गाउँपालिका वडा न. ५ भासु बजारमा छोरी बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

५४ बर्षका मानिसलाई जेठ १७ गते १३ बर्षकी छोरीलाई हात खुट्टा बाँधेर घरमै बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

पीडित बालिकाले आफूमाथि पटक पटक बलात्कार गर्ने गरेको र त्यो दिन भन्दा पहिले रुखमा बाँधेर बलात्कार गरेको आरोप उजुरीमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्