उपत्यकामा भूकम्पको धक्का



०८ जेठ २०७७, काठमाडौं

भक्तपुर केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्पको गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ८ बजेर १६ मिनेट जाँदा ३.४ रिक्टर स्केलको भूकम्प गएको हो।

यो नयाँ भूकम्प नभएर २०७२ सालकै भूकम्पको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्