अमेरिकन आइडलको उपविजेता बने दिवेश पोखरेल



०५ जेठ २०७७, काठमाडौँ

नेपालका छोरा दिवेश पोखरेल (अर्थर गन) उपाधि जित्न चुकेका छन् । उनी अमेरिकन आइडलको  उप–विजेता बनेका छन् ।

लाइबेरियन मुलकी जस्ट साम अमेरिकन आइडलको विजेता बनेकी छिन् ।

दिवेशलाई उपाधिको दावेदारका रुपमा हेरिएको थियो । उनी टप २ मा पुगे पनि उपाधि जित्न पर्याप्त भोट आएन । यद्यपि, अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्