सरकारको नीति तथा कार्यक्रम [पूर्ण-पाठ]



०२ वैशाख २०७७, काठमाडौं

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार (आज) संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय) सभाको संयुक्त बैठकमा सरकारको तर्फबाट आव २०७७/७८को नीति तथा कार्यक्रम पेश गरेकी हुन् ।

नीति तथा कार्यक्रममा स्वास्थ्य, रोजगारी तथा कृषिलाई विशेष प्राथकिमता दिइएको छ ।

पूर्ण पाठ हेर्नुस्:-

|तस्वीरमा नीति तथा कार्यक्रम पेश हुनुपूर्व। श्रोतः|

प्रतिक्रिया दिनुहोस्