बालुवाटारमा नेकपा सचिवालय बैठक जारी



०२ जेष्ठ २०७७, काठमाडौं

सत्तारुढ नेकपाको सचिवालय बैठक अहिले जारी छ ।

प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा केहीबेरदेखि बैठक बसिरहेको बालुवाटार स्रोतले बतायो ।

बैठकमा सरकारले शुक्रबार (आज) संसदमा पेस गर्ने नीति तथा कार्यक्रममा छलफल हुने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्