सञ्चारकर्मीहरुको स्वास्थ्यप्रति गम्भीर ध्यानाकर्षण गराउँदै नेपाल पत्रकार महासंघद्वारा प्रेस विज्ञप्ती जारी



३१ बैशाख २०७७, काठमाडौं

आम नगरिकसँगै सञ्चारकर्मीलाई समेत कोरोना संक्रमण भएपछि पत्रकार महासंघ बागमती प्रदेश समितिले उच्च जोखिममा रहेर काम गरिरहेका सञ्चारकर्मीहरुको स्वास्थ्यप्रति गम्भीर हुन तीनै तहको सरकारको ध्यानाकर्षण गराउँदै प्रेस विज्ञप्ती जारी गरेको छ ।

जारी प्रेस विज्ञप्तीमा कोरोना भाइरस (कोभिड १९) को जोखिम बढ्दै जाँदा अग्रभागमा रहेर आम नागरिकलाई सुसूचित गराउने गहन जिम्मेवारी बोकेका सञ्चारकर्मीहरु उच्च जोखिममा रहेको जानकारी गराईएको छ ।

नेपाल पत्रकार महासंघद्वारा जारी प्रेस विज्ञप्ती : 

mde

प्रतिक्रिया दिनुहोस्