सांसद श्रेष्ठसहितको टोलीद्वारा अन्नपूर्णचोकको स्थलगत निरीक्षण



२८ बैशाख २०७७, काठमाडौं

प्रतिनिधि सभा सदस्य जीवनराम श्रेष्ठ सहितको टोलीले कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न देशभरीको बन्दाबन्दीको क्रममा पनि काठमाडौ महानगरपालिका वडा १५ स्थित अन्नपूर्णचोक जोडलको स्थलगत निरीक्षण गरेका छन् ।

निरीक्षणमा सांसद श्रेष्ठ लगायत काठमाडौं महानगरपालिका वडा नं. १५ का वडा अध्यक्ष एवम् महानगर प्रवक्ता ईश्वरमान डंगोल, वडा सदस्य मैयाँ लक्ष्मी महर्जन सहित स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।  

प्रतिक्रिया दिनुहोस्