सबै नेपालीको पीसीआर विधिबाट कोरोना टेस्ट् गरौं : प्रेम सुवाल



२६ वैशाख २०७७, काठमाडौं

नेपाल मजदूर किसान पार्टी (नेमकिपा)का नेता प्रेम सुवालले सबै नेपालीको पीसीआर विधिबाट कोभिड १९ (कोरोना भाइरस) टेस्ट् गर्नुपर्ने बताएका छन् ।

शुक्रबार (आज) शुरु भएको संघीय संसदको बजेट अधिवेशनलाई सम्बोधन गर्दै नेता सुवालले आरडीटी विधिलाई हटाएर पीसीआर विधिबाट सबै नेपालीहरुको कोरोना संक्रमण टेस्ट् गर्नुपर्ने बताएका हुन् ।

यसैबीच नेता सुवालले कोरोना भाइरस नियन्त्रणको पाठ छिमेकी राष्ट्र चीनबाट सिक्नुपर्ने बताए ।

|तस्वीर श्रोतः|

प्रतिक्रिया दिनुहोस्