मन्त्रिपरिषद् बैठक शुरु, के होला ‘लकडाउन्’बारे निर्णय ?



२४ वैशाख २०७७, काठमाडौं

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।

११ बजेबाट बैठक शुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यो बैठकले ‘लकडाउन्’बारे निर्णय गर्नेछ ।

गलबार (हिजो) बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति बैठकले ‘लकडाउन्’लाई निरन्तरता दिने निर्णय गरेको थियो ।

गत वर्षको ११ चैत्रबाट संघीय सरकारद्वारा निर्देशित ‘लकडाउन्’को समयावधि तीन पटक थपिसकएिको छ । यसअघि थपिएको ‘लकडाउन्’को समयावधि बिहीबार (भोलि) सकिँदैछ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्