किम जङ अन सार्वजनिक कार्यक्रममा [भिडिओ सहित]



२१ वैशाख २०७७, काठमाडौं

उत्तर कोरियाली नेता किम जङ अन २० दिनपछि सार्वजनिक कार्यक्रममा सार्वजनिक भएका छन् ।

समाचार संस्था केसीएनएका अनुसार एउटा रासायनिक मल उद्योगको उद्घाटन कार्यक्रममा किमले रिबन काटेका छन् ।

उनी गत शुक्रबार उपस्थित हुँदा उद्योगमा उपस्थित मानिसहरू खुशीले रुन थालेको सीएनएले जनाएको छ ।

गत १२ अप्रिलदेखि सरकारी सञ्चारमाध्यममा अन्तिम पटक देखिएयता नेता किमको स्वास्थ्य अवस्थालाई लिएर विश्वव्यापी अड्कलबाजीहरू भइरहेका थिए । एजेन्सीको सहयोगमा–

भिडिओ हेर्नको लागि यहाँ क्लिक गर्नुस् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्