राष्ट्रपति भण्डारीद्वारा संसद बैठक आह्वान



२१ वैशाख २०७७, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको बैठक आह्वान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले आगामी २६ वैशाख दिउँसो ४ बजेका लागि बैठक आह्वान गरेकी छन् ।

नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्