
१८ वैशाख २०७७, काठमाडौं
झापामा ५ वर्षीया बालिकालाई करणी गरेको अरोपमा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कनकाई नगरपालिका ७ बस्ने १६ वर्षीय निश्चल राई रहेका छन् ।
राईले बालिकालाई ललाइफकाई कुखुरा फर्मको दाना राख्ने कोठामा लगेर करणी गरेको इलाका प्रहरी कार्यालय सुरुङगाले जनाएको छ ।
|फाइल तस्वीर|





