नेकपा सचिवालय बैठक भोलि साँझ



१६ वैशाख २०७७, काठमाडौं

सत्तारुढ नेकपा सचिवालय बैठक बुधबार (भोलि) साँझ बस्ने भएको छ ।

मंगलबार (आज) अध्यक्षद्वयबीच प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा भएको भेटवार्ताका क्रममा यस्तो सहमति भएपछि भोलि साँझ बैठक डाकिएको श्रोतले बताएको छ ।

यसअघि सचिवालय बैठक आजै बस्ने भनिएको थियो । तर आज बसेको थिएन ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्