तीन दिनमै माया बसेपछि दुई सन्तान र श्रीमानलाई छोडेर क्वारेन्टाइन बाटै भागिन् चितवनकी एक विबाहित महिला



१५ बैशाख २०७७, काठमाडौं

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको छ । विश्व कोरोना महामारीले आक्रान्त भई रहेको बेला नेपाल पनि अछुतो छैन् । नेपालमा एक महिना लामो लकडाउन भएपछि काठमाडौँबाट धेरै मानिसहरु हिडेरै गाँउ फर्किन थाले ।

यस्तै काठमाडौँबाट तीन दिन हिडेर चितवन पुगेकी एक विबाहित महिलाको हिड्दै गाँउ फर्किने क्रममा तीन दिनमै माया बसेपछि दुई सन्तान र श्रीमानलाई छोडेर भागेकी छिन् ।

काठमाडौँबाट चितवन पुगेकी उनी क्वारेन्टाइनमा बस्दै आएकी थिईन । तर उनलाई प्रहरीले भागेको २४ घण्टा नबित्दै पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्