दल दर्ताका लागि निर्वाचन आयोग पुगे ‘जनता समाजवादी पार्टी’



११ वैशाख २०७७, काठमाडौं

समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरु निर्वाचन आयोग पुगेका छन् ।

गए राति पार्टी एकताको सहमति गरेका दुई दलका नेताहरु दल दर्ताका लागि आयोग कार्यालय पुगेका हुन् ।
⇒समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबाट जन्मियो ‘जनता समाजवादी पार्टी’ [सहमति पत्र]
दुई दलले पार्टी एकता गरेर ‘जनता समाजवादी पार्टी’ बनाउने सहमति मध्यरातमा गरेका थिए ।

|तस्वीरमा एकता सहमतिपछि जनता समाजवादी पार्टी। सौजन्यः बाबुराम भट्टराई|

प्रतिक्रिया दिनुहोस्